Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images
नयाँ अमेरिकी राष्ट्रपति पदको मतगणना जारी

ट्रम्प जित्ने सम्भावना बढ्दै , पेन्सेलभेनियामा जितको प्रक्षेपण सुनिश्चित भए उनले सम्बोधन गर्ने अपेक्षा


नया सडक

२०८१, कात्तिक २१ बुधबार

  • 318
    Shares

  • ट्रम्प जित्ने सम्भावना बढ्दै , पेन्सेलभेनियामा जितको प्रक्षेपण सुनिश्चित भए उनले सम्बोधन गर्ने अपेक्षा

    काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सेभेनियामा जितको  प्रक्षेपण सुनिश्चित गरे उनले समर्थकहरू माझ औपचारिक जितको घोषणा अघि सम्बोधन गर्ने भएका छन् । बीबीसीले जनाए अनुसार उनी फेरि अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा फर्किने सम्भावना बढेर गएको जनाएको छ । 

    बीबीसीले इलेक्टोरल जीतको अवस्था ५३८ मध्ये ट्रम्पले २६६ र उपराष्ट्रपति कमला ह्यारिसले १९४ स्थानमा जित हासिल गरेको दर्शाएको छ । ट्रम्पका समर्थकहरूले खुशियाली मनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस