Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

शेयर बजार : नेप्से परिसूचकमा १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा,५ अर्ब २२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा,५ अर्ब २२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १.८८ अंकले घटेर २६७५५१ बिन्दुमा आएको छ ।आज  ५ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ५ समूहका सूचक बढेका छन् । 

    यस दिन ३२० कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ३८ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij