Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

छठ पर्वको अवसरमा भोलि सार्वजनिक बिदा , सेयर बजार बन्द हुने


नया सडक

२०८१, कात्तिक २१ बुधबार

  • 300
    Shares

  • छठ पर्वको अवसरमा भोलि सार्वजनिक बिदा , सेयर बजार बन्द हुने

    काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । बिहीबारका दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार  बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस