Logo

Jul 18 2025 | २०८२, साउन २गते

Jul 18 2025 | २०८२, साउन २गते

images

आज छठ पर्वको अवसरमा  सार्वजनिक बिदा , सेयर बजार बन्द हुने

आज छठ पर्वको अवसरमा  सार्वजनिक बिदा , सेयर बजार बन्द हुने

  •  

    काठमाडौं । आज कात्तिक २२ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।  आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।  सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij