Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

सुर्खेत दुर्घटना अपडेट : चार जनाको मृत्यु , २५ जना घाइते

सुर्खेत दुर्घटना अपडेट : चार जनाको मृत्यु , २५ जना घाइते

  •  

    वीरेन्द्रनगर । दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

    दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत भइनसकेको दैलेखका डीएसपी सुनिल ढकालले जानकारी दिए ।शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत-दैलेख सीमास्थित रातानाङ्ग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij