Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २७ गते , ५.५०  प्रतिशत लाभांश पारित गर्ने


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 234
    Shares

  • ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २७ गते , ५.५०  प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा९पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

    सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
    साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस