Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ६.०६ अंकले बढ्यो


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 117
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ६.०६ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६.०६ विन्दुले बढेको  छ । यससँगै सूचक २६८१.५८ अंकमा आएको छ । ६८ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ९ हजार ८ सय ९५ कित्ता सेयर कारोबार भएको छ । 

    ३३ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस