Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एनएलजी इन्सुरेन्सको हकप्रद सेयरमा आजसम्म आवेदन दिन पाउने


नया सडक

२०८१, कात्तिक २६ सोमबार

  • 216
    Shares

  • एनएलजी इन्सुरेन्सको हकप्रद सेयरमा आजसम्म आवेदन दिन पाउने

     

    काठमाडौं । एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ ।आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।

    इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

    हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस