Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

सिटिजन्स बैंकको ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

सिटिजन्स बैंकको ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सोमवार  ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    कम्पनीले प्रतिकित्ता १०२ रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । कम्पनीले आज जारी गरेको ३५ दिने सूचनामा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र ती शेयर खरीद गर्न पाउने उल्लेख छ । 

    शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij