Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

शेयर बजार : नेप्से परिसूचकमा २२.१४ अंकले  बढेर २७६०.२१ बिन्दुमा,११ अर्ब ३१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २२.१४ अंकले  बढेर २७६०.२१ बिन्दुमा,११ अर्ब ३१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा २२.१४ अंकले  बढेर २७६०.२१ बिन्दुमा आएको छ । आज ११ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूह बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ । 

    यस दिन ३०२ कम्पनीको २ करोड ४५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३८ करोड १७ लाखसहित कारोबार रकममा साहस ऊर्जा सबैभन्दा अघि छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र अरुण भ्याली हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij