Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आँखुखोला जलविद्युत कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले जारी गरेको १५० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij