Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.४८ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ५.४८ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.४८ विन्दुले बढेको  छ । यससँगै सूचक २७६५.६९ अंकमा आएको छ । ४८ लाख ५६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ६ हजार १ सय ६६ कित्ता सेयर कारोबार भएको छ । 

    २८ कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij