Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

आज फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

आज फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

  • काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २८ हजार ३०१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९ अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 

     लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij