Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

शेयर बजार : नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा,७ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा,७ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा आएको छ । आज ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका सूचकमात्र बढेका छन् । 

    यस दिन ३ सय १२ कम्पनीको १ करोड ६७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बेस्ट फाइनान्स र आँखुखोला जलुवित्त परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij