Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 246
    Shares

  • हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने

     

    काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले २ बराबर १ को अनपात अर्थात, ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि सेयरधनीलाई हकप्रद जारी हुनेछ  कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद बिक्री गर्न लागेको हो । 

    हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस