Logo

May 30 2025 | २०८२, जेठ १६गते

May 30 2025 | २०८२, जेठ १६गते

images

शिखर इन्सुरेन्सको खुद नाफा २.५१ प्रतिशतले  बढ्यो

शिखर इन्सुरेन्सको खुद नाफा २.५१ प्रतिशतले  बढ्यो

  • काठमाडौं । शिखर इन्सुरेन्सको  पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा २.५१ प्रतिशतले बढेर ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
    खुद बिमा शुल्क आर्जन पनि सामान्य अर्थात् १५७ प्रतिशतले बढेर २८ करोड २२ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
    असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि सामान्य अर्थात्  ४२ पैसाले बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij