Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

सुनको मूल्य तोलामा एक  सयले बढ्यो , प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँ

सुनको मूल्य तोलामा एक  सयले बढ्यो , प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँ

  • काठमाडौँ  ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ । 
    शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १९ सय १० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६८.८७ र चाँदी प्रतिऔंस ३०.५१ डलरमा कारोबार भइरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij