Logo

Nov 15 2024 | २०८१, कात्तिक ३०गते

images

जीवन विकास लघुवित्तको खुद नाफा साढे १७ प्रतिशत घट्यो


नया सडक

२०८१, कात्तिक ३० शुक्रबार

  • 129
    Shares

  • जीवन विकास लघुवित्तको खुद नाफा साढे १७ प्रतिशत घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १७.५३ प्रतिशत कम हो ।
    लघुवित्तको खुद ब्याज आम्दानी १५.६१ प्रतिशतले बढेर ४४ करोड ३९ लाख पुगेको छ ।चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ रहेको जीवनको जगेडा कोषमा १ अर्ब ३५ करोड जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा ६८ करोड ५१ लाख देखिएको छ । उक्त रकमबाट यसको लाभांश वितिरण क्षमता ५०.८५ प्रतिशत देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी २९.५० रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २५२.०४ रुपैयाँ छ । एनपीएल ४.९१ प्रतिशत छ ।

     

     

    प्रतिक्रिया दिनुहोस