Logo

May 29 2025 | २०८२, जेठ १५गते

May 29 2025 | २०८२, जेठ १५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ विन्दुले बढेको  छ । यससँगै सूचक २७५३.४३ अंकमा आएको छ । ५ करोड २७ लाख ३५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ९२ कम्पनीको ६९ हजार ३ सय ४४ कित्ता सेयर कारोबार भएको छ । 

    ५५ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij