Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

आईएमई लिमिटेडको साधारण सभा मंसिर २४ गते , आईपीओ निष्कासन गर्ने

आईएमई लिमिटेडको साधारण सभा मंसिर २४ गते , आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । आईएमई लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सर्वसाधारणमा आईपीओ जारी गर्ने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij