Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

रसुवागढी हाइड्रोपावर पहिलो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ घाटामा

रसुवागढी हाइड्रोपावर पहिलो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ घाटामा

  • काठमाडौं । रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यो त्रैमासमा कम्पनी १ करोड ४ लाख ४९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।


    असोजसम्ममा रसुवागढी ८५ लाख ४० हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ ।हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३९ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ २७ रुपैयाँ छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij