सुनको मूल्य तोलामा ११ सय सयले बढ्यो , प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँ
नया सडक
२०८१, मंसिर ४ मंगलबार
171
Shares
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ ।