Logo

Nov 20 2024 | २०८१, मंसिर ५गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको २७ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, मंसिर ५ बुधबार

  • 111
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको २७ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  सूर्यज्योति लाइफ इन्सुरेन्सले २७ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री खुलामा  ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    यस सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस