काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक २.५१ विन्दुले बढेको छ । यससँगै सूचक २७०५.१६ अंकमा आएको छ । २९ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ५ हजार १ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ ।