Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २१.३३ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २१.३३ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २१.३३ अंकले बढेको छ । यससँगै सूचक २७०४.५७ अंकमा आएको छ । १ करोड १९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८७ कम्पनीको १६ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ । 

    ५७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij