
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापतको शेयर सूचीकृत भएको छ ।
नेप्सेले यस दिन विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचीकृत गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij