Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ४.८५ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ४.८५ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.८५ अंकले बढेको छ । यससँगै सूचक २७२१.५२ अंकमा आएको छ । ८५ लाख ८९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ७९ कम्पनीको १३ हजार ८ सय ७७ कित्ता सेयर कारोबार भएको छ । 

    ४१ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij