Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

प्रभु केवलकारले  मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने

प्रभु केवलकारले  मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने

  • काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ ।

    यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

    माघ ४ गतेसम्म आवेदन दिन सकिने मिति कम्पनीले तय गरेको छ । प्रभु केवलकारको कार्यालय तिनकुने , काठमाडौंबाट हकप्रद शेयर खरीदका लागि आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij