Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो  ,प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँ

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो  ,प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
    बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १८ सय रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३२.१२ र चाँदी प्रतिऔंस २९.८९ डलरमा कारोबार भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij