Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

मौलाकाली केवल कारको साधारण सभा पुस ७ गते , हकप्रद शेयर निष्कासन गर्ने

मौलाकाली केवल कारको साधारण सभा पुस ७ गते , हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । मौलाकाली केवल कार लिमिटेडले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

    भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको साधारण सभा सम्बन्धि निर्णय कम्पनीले मंसिर १३ गते सार्वजनिक गरेको हो ।

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैडाकोट, नवलपरासीमा विहान १० बजे सुरु हुनेछ । सभाले अधिकृत र जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij