Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

इमर्जिङ्ग भेन्चरको साधारण सभा मङ्सिर २१ गते , १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने

इमर्जिङ्ग भेन्चरको साधारण सभा मङ्सिर २१ गते , १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने

  • काठमाडौं । इमर्जिङ्ग भेन्चर लिमिटेडको वार्षिक साधारण सभा मङ्सिर २१ गते गर्ने भएको छ । सभा कृष्ण टावर दोस्रो तल्ला नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

     सभाले हाल कायम चुक्ता पूँजीको १० प्रस्तावित नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij