Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

शेयर बजार : नेप्से परिसूचकमा ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा, ८ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा, ८ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा  ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा आएको छ । आज ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहका सूचक सकारात्मक रहेका छन् । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३०७ कम्पनीको १ करोड ६६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एक्सेल डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij