Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

सुपरमाई हाइड्रोपावरको साधारण सभा मंसिर २८ गते , १२.६३ प्रतिशत लाभांश प्रस्ताव गर्ने

सुपरमाई हाइड्रोपावरको साधारण सभा मंसिर २८ गते , १२.६३ प्रतिशत लाभांश प्रस्ताव गर्ने

  •  

    काठमाडौं ।सुपारमाई हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र करसहित ५।६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

    आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij