Logo

Nov 28 2024 | २०८१, मंसिर १३गते

images

सर्पोट लघुवित्त र फरवार्ड लघुवित्तको शेयर मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, मंसिर १३ बिहीबार

  • 123
    Shares

  • सर्पोट लघुवित्त र फरवार्ड लघुवित्तको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्तको १३ दशमलव ७७५ प्रतिशत र फरवार्ड लघुवित्तको १३ दशमलव ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात फरवार्ड लघुवित्तको शेयर मूल्य रू  १ हजार ३५२ दशमलव १६ र सर्पोट लघुवित्तको रू  २ हजार ९२४ दशमलव १९ कायम भएको छ ।
    सर्पोट लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू ३ हजार ३२७ मा र फरवार्ड लघुवित्तको रू १ हजार ५३२ मा अन्तिम कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस