Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

६ कम्पनीको कुल २ करोड ४३ लाख भन्दा बढी कित्ता शेयर सूचीकृत


नया सडक

२०८१, मंसिर १४ शुक्रबार

  • 225
    Shares

  • ६ कम्पनीको कुल २ करोड ४३ लाख भन्दा बढी कित्ता शेयर सूचीकृत

    काठमाडौं । एक महीना अवधिमा ६ कम्पनीको कुल २ करोड ४३ लाख ५ हजार २०७ कित्ता शेयर सूचीकृत भएको छ ।  

    नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्रकाशित गरेको मासिक तथ्याङकअनुसार समाज लघुवित्त वित्तीय संस्था,नेपाल ल्यूब आयल, कर्पोरेट डेभलपमेन्ट बैंक,नेशनल लाइफ इन्स्योरेन्स , हिमालय उर्जा विकास कम्पनी र आँखु खोला जलविद्युत कम्पनीको उक्त कित्ता बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको हो । 

    आँखुखोला लघुवित्त कम्पनीको १ करोड २० लाख र हिमालयन उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

    प्रतिक्रिया दिनुहोस