
काठमाडौँ ।आज नेप्से परिसूचकमा १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा आएको छ ।आज १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ९ वटा समूहको सूचक सकारात्मक भएका छन् । ट्रेडिङ र होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ ।
यस दिन ३ सय १४ कम्पनीको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र जानकी फाइनान्स रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij