
काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुस ८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मेरियोट होटेल, नक्साल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । गत वर्षको मुनाफबाट ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij