Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

    कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुका लागि यी हकप्रद शेयर निष्कासनमा ल्याउन लागेको हो । १ बराबर १ दशमलव १२५ को अनुपातमा निष्कासनमा आउन लागेको हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरुले माघ ७ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

    हकप्रद शेयर खरीदका लागि सिद्धार्थ केवलकारको केन्द्रिय कार्यालय बुटवल, रुपन्देहीमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij