Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

माउन्टेन इनर्जी नेपालले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जी नेपालले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

  •  

     

    काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीकोे सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।कम्पनीले लाभांश वितरण प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij