
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।
लघुवित्तले एफपीओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij