Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

दाउन्ने एग्रो फार्मको साधारण सभा मङ्सिर २८ गते , आईपीओ निष्कासन गर्ने प्रस्ताव

दाउन्ने एग्रो फार्मको साधारण सभा मङ्सिर २८ गते , आईपीओ निष्कासन गर्ने प्रस्ताव

  • काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सातौ वार्षिक साधारण सभा मङ्सिर २८ मा गर्ने भएको छ  ।

    सभा होटल स्टार चितवन प्रा।लि रत्ननगर १ चितवनमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij