Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

शेयर बजार : नेप्से परिसूचकमा १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा,८ अर्ब ५२  करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा,८ अर्ब ५२  करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा आएको छ ।आज  ८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।

    यस दिन ३ सय ७ कम्पनीको १ करोड ८१ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र बेस्ट फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij