Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १९.७२ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १९.७२ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १९.७२ विन्दुले बढेको छ । यससँगै सूचक २७९५.५७ अंकमा आएको छ । १ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ९८ कम्पनीको २१ हजार ५ सय ९१ कित्ता सेयर कारोबार भएको छ । 

    ७० कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij