
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij