Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

  • काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १.९६४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समिति बैठकले १.८६५९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.०९८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij