Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

दुधकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा  पुस १० गते

दुधकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा  पुस १० गते

  • काठमाडौं । दुधकोशी जलविद्युत कम्पनी लिमिटेडले पूँजी बृद्धिको प्रस्ताव गर्दै पुस १० गते तस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

    मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाकक्ष, दरबारमार्ग, काठमाडौंमा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij