Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

शेयर बजार : नेप्से परिसूचकमा २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा, ९ अर्ब १३ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा, ९ अर्ब १३ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा आएको छ । आज ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहको सूचकमात्र बढेको छ ।

    यस दिन ३ सय २० कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ३० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रोमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र आँखु खोला जलविद्युत परेका छन् ।  

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij