अपि पावर र सीइडीबी होल्डिङसको बोनस सेयर नेप्सेमा सूचीकृत
नया सडक
२०८१, मंसिर १९ बुधबार
168
Shares
काठमाडौं । आज अपि पावर र सीइडीबी होल्डिङसको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अपि पावरको ५ प्रतिशत बोनस बापतको २८ लाख ९३ हजार २९८.९५६ कित्ता र सीइडीबी होल्डिङसको ११ प्रतिशत बोनस बापत १० लाख २४ हजार ९१९.६१ कित्ता सेयर सूचीकृत भएको हो ।