Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ । 

    बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij