Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

यसपटक विन नेपाल लघुवित्तले  पनि लाभांश नदिने

यसपटक विन नेपाल लघुवित्तले  पनि लाभांश नदिने

  •  

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यस संस्थाको बुधबार (मंसिर १९ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 
    संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij